
गत साताबाट सुरु भएको अज्ञात रोगको प्रकोपले देउरी–भरुवा टोलका गाई, गोरु, भैंसी, बाख्रालगायतका चौपाया मरेका हुन् ।
र्याल आउने, घाँटी फुल्ने र पात्लो दिसा आउने लक्षण देखिएको केही घन्टामै चौपाया मर्ने गरेको स्थानीयको भनाइ छ ।
जिल्ला पशुसेवा कार्यालय सप्तरीका पशु विकास, योजना तथा बजार प्रवद्र्धन शाखाका प्रमुख परमेश्वर यादवले एचएस एन्ड वीक्यु (गरगटा) रोगका कारण चौपाया मरेको हुनसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्