२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बुवाको किरियामा बसेका ‘विप्लब’ समूहका जिल्ला इन्चार्ज पक्राउ


0
Shares

जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका ३ रुद्रेश्वरवाट पक्राउ गरेको हो ।

विभिन्न जिल्लामा विप्लव समुहले उचछृंखल गतिबिधी गरेर नागरिकलाई त्रास तथा चुनाव भाडिने भन्दै जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिए ।

बुवाको निधन भएको ११ दिनमा किरिया बसेका जोशीलाइ प्रहरीले माथीको आदेश भन्दै नियन्त्रणमा लिएकाले परिवारले आपत्ति जनाएका छन् ।

प्रहरीले यसअघि पनि बैतडीमा विप्लवका ६ जना नेता कार्यकर्तालाई पक्राउ गरि सार्वजनिक मुद्दा चलाएको छ ।