Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


५० हजार घुस लिँदालिँदै नयाँ बसपार्कबाट प्रहरी निरीक्षक पक्राउ


0
Shares

आयोगका प्रवक्ता जीवराज कोइरालाले एक सेवाग्राहीसँग बालाजु नयाँ बसपार्कबाट रकम माग्दा–माग्दै प्रहरी निरीक्षक हरिहर सुुनुवार पक्राउ परेको जानकारी दिए ।

पक्राउ परेका प्रहरी निरीक्षकको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस