
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदान केन्द्रमा गएर काम गर्न सहज बनाउन गरिएको प्रशिक्षण कार्यक्रममा नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार राईले जानकारी दिए ।
नमुना मतदानमा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ३४६ जनाले मतदान गरेका थिए ।
नमुना मतदानमा मत बदर भने नभएको निर्वाचन अधिकारी राईले बताए ।
प्रतिक्रिया दिनुहोस्