Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


कांग्रेस राष्ट्रियताको कुरा उठ्नासाथ लल्याकलुलुक हुन्छ : ओली


0
Shares

बिहीबार दाङको घोराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ओलीले ‘बीपीको आदर्शको कुरा गर्ने कांग्रेस राष्ट्रियताको कुरा उठ्नासाथ लल्याकलुलुक हुन्छ’–भने ।

ओलीले निर्वाचन विथोल्ने लक्षअनुरुप नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेपाली कांग्रेसबीच सहकार्य भइरहेको आरोपसमेत लगाए ।