१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार भएका पति पक्राउ


0
Shares

घरायसी विवादपछि ३० वर्षीया पत्नी समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर नगरपालिका– ६ भोक्राहाका ३५ वर्षीय ओली राइनलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको गोपालपुरबाट राइनलाई पक्राउ गरिएको हो । (रासस)