राजधानीमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले राजनीतिक स्थायित्व हुन नसक्दा राष्ट्रिय स्वाभिमानसमेत गिर्दै गइरहेको टिप्पणी गरे ।
उनले लोकतन्त्रलाई संस्थागत गर्न परिवर्तनका एजेण्डाको संबोधन जरुरी रहेको बताए ।
पोखरेलले पछिल्लो समयमा देशका विभिन्न भागमा हिंसात्मक गतिविधि र निर्वाचन आचारसंहिताको उल्लंघनका घटना बढिरहेकोमा चिन्ता गर्दै त्यसको नियन्त्रण जरुरी रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्