१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


बझाङमा मतदान केन्द्रभन्दा एक किलोमिटर टाढा बम विस्फोट


0
Shares

आज बिहान ६ बजेतिर अज्ञात समूहले बम विष्फोट गराएको हो ।

वडा नं. ५ को मतदान केन्द्र भन्द्र थलारा निमावि ब्यासीभन्दा झन्डै एक किलो मिटर टाढा जंगलमा बम पड्काएको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

सोही गाउँपालिकाको वडा नं. ४ को जंगलमा हिजो पनि बम विस्फोट भएको थियो ।