१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


अछाममा दुईथान भरुवा बन्दुकसहित दुईजना पक्राउ


0
Shares

दुईथान भरुवा बन्दुकसहित २७ वर्षीय खडक बिक र २१ वर्षीय प्रकाश बिकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका उनीहरु नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता हुनसक्ने आशंकामा थप अनुसन्धान जारी रहेको डीएसपी न्यौपानेले बताए ।