Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


९ किलो गाँजा बरामद


0
Shares

प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक सवारी साधन जाँच गर्ने क्रममा भैरहवाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ५ ख १२७१ नम्बरको बसबाट सो गाँजा बरामद गरेको हो ।

गाँजा ल्याउने व्यक्तिको खोजी गरिनाका साथै थप अनुसन्धान भइरहेको अमलेखगनज प्रहरीले जनाएको छ । रासस