
सिँचाइ विकास डिभिजन कार्यालय कास्कीमा कार्यरत् इन्जिनियर गोविन्द भुर्तेललाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारको क्षेत्रीय कार्यालयका प्रवक्ता रमेश ढकालले कार्यालयबाटै भुर्तेललाई पक्राउ गरेको जानकारी दिए ।
कार्यालयसँगै रहेको निवासबाट भुर्तेलले घुस लिएको रकम पनि बरामद भएको ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस्