२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


अदालतमै आरोपीले विष पिएपछि…


0
Shares

पूर्वबोस्नियन राजनीतिज्ञ एवं सैन्य नेता स्लोबोदान प्राल्जाकलाई सन् २०१३ मा पूर्वी मोस्टारमा अपराध गरेको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो ।

प्राल्जाकले यो फैसलाविरुद्ध अपिल गरेपछि बुधबार सुनुवाइ भएको थियो ।

अदालतले उनीविरुद्धको पूर्वनिर्णय कायम रहने बताएपछि उनले न्यायाधीशलाई आफूले विष पिएको सुनाएका थिए ।

यसलगत्तै अदालतको अगाडिको कारबाही स्थगित गरिएको थियो भने प्राल्जाकलाई अस्पताल लगिएको छ । (एजेन्सी)