इन्जिनियर भुर्तेलले सिँचाइ कुलो निर्माणका लागि ठेक्का सम्झौता गरी कामसम्पन्न गरेपश्चात अन्तिम बिल भुक्तानीका लागि र कार्य अनुभव प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।
विभिन्न बाहनामा घुस मागेको भन्ने उजुरी एवं निवेदनका आधारमा आयोगको टोलीले निजकै निवासबाट घुस रकम ५० हजारसहित बुधबार उनलाई नियन्त्रणमा लिएको हो । रासस






प्रतिक्रिया दिनुहोस्