ललितपुर महानगरपालिका–२८ नयाँबस्ती हरिसिद्धी डेरा गरी बस्ने १७ वर्षीय राजकुमार ठाकुरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका–११ थैब डेरा गरी बस्ने ५ वर्षीया बालिकालाई ठाकुरले आफ्नै सुमित हेयरड्रेसरमा लगी ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।






प्रतिक्रिया दिनुहोस्