५० लाख युवालाई विदेश पठाएर नेताहरुले देश गरीब बनाएः नेता थापा • Image Khabar Image Khabar


५० लाख युवालाई विदेश पठाएर नेताहरुले देश गरीब बनाएः नेता थापा


Imagekhabar
१६ मंसिर २०७४, शनिबार १७:४४

५० लाख युवालाई विदेश पठाएर नेताहरुले देश गरीब बनाएः नेता थापा

काठमाडौंमा गरिएको कार्यक्रममा नेपाली राजनीतिमा नीति ठीक भएपनि नेताहरुको नियत ठीक नहुँदा देश र जनताले दुःख पाएको जिकीर गरे ।

भ्रष्टाचारको बिगबिगी हुँदा पनि केही गर्न नसक्नुको पछाडी इच्छाशक्तिविहीनता मूख्य कारक बनेको उनको भनाइ थियो ।

सोही पार्टीकी क्षेत्र नंं. ७ की उम्मेदवार अनुपा श्रेष्ठले लामो समयदेखि मुलुक नेताविहीन बनेको भन्दै अहिलेका सबै राजनीतिकर्मी मात्र भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्