१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राप्रपा प्रजातान्त्रिकद्वारा राज्यमन्त्री लामालाई पदमुक्त गर्न सिफारिश


0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले पठाएकोे पत्रमा राज्यमन्त्री लामाले पार्टी हितविपरीत तथा लोकतान्त्रिक गठबन्धनलाई आघात पुर्‍याउने कार्य गरेको जनाउँदै पदमुक्त गर्न सिफारिश गरिएको उल्लेख छ ।

उद्योग राज्यमन्त्री लामालाई पार्टीको महामन्त्री पदबाट समेत निस्काशन गरेको उक्त पत्रमा उल्लेख गरिएको छ । रासस