बाम गठबन्धनको सरकार बन्दैमा निरंकुशता आउँदैनः अध्यक्ष दाहाल • Image Khabar Image Khabar


बाम गठबन्धनको सरकार बन्दैमा निरंकुशता आउँदैनः अध्यक्ष दाहाल


Imagekhabar
१६ मंसिर २०७४, शनिबार १९:३३

बाम गठबन्धनको सरकार बन्दैमा निरंकुशता आउँदैनः अध्यक्ष दाहाल

कपिलवस्तुको पकडीमा गरिएको सभामा बामगठबन्धनको बहुमत रोक्न कसैले नसक्ने पनि पनि उनले दावी गरे ।

पूर्व प्रधानमन्त्री दाहालले मधेसी जनताको पहिचान र अधिकार रक्षाका लागि आफू सदैव लागिरहने पनि बताए ।

नेपाल समृद्धिको दिशामा अगाडी बढिसकेको भन्दै उनले आउँदो पाँच बर्षभित्र देशलाई एशियाकै विकसित मुलुकमा पु¥याउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्