सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि स्याकारले १० जना विजेतालाई पुरस्कार प्रदान गरेको हो ।
नेपाल भरिबाट २०७३ भाद्र १३ देखि फाल्गुन ४ सम्म होन्डाको सवारी साधन खरिद गर्ने ग्राहक मध्ये गोलाप्रथा गरी १० जनालाई छनोट गरी पुरस्कृत गरिएको हो ।
फरच्युन–२ का १० लाख विजेता चन्द्र कोइराला बनिन् । रमिला खत्रीले ४ लाख नगद राशी प्राप्त गरिन् भने बाँकी ८ जनाले १/१ लाख रुपैयाँ उपहार पाए ।









प्रतिक्रिया दिनुहोस्