
तीन सातादेखि बिरामी भई अस्पतालमा उपचार गराइरहेका कपूरको उपचारकै क्रममा निधन भएको हो ।
सन् १९३८ मा कोलकातामा जन्मनु भएका शशी कपूरले १ सय ६० भन्दा बढी हिन्दी फिल्ममा अभिनय गरेका छन् ।
उनका चर्चित फिल्महरुमा “शर्मिली, रोटी कपडा और मकान, आ गले लग जा, चोर मचाए शोर” लगायत रहेका छन् ।
यस्तै उनले जुनून, कलियुग, चौरंगी लेन लगायतका हिन्दी निर्माण पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्