३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


पाल्पामा १७ मलामीले गरे मतदान


0
Shares

रम्भा गाउँपालिका–२ बक्सिङकोट, सुरुङडाँडाकी ८५ वर्षीया टकिसरा सिंजालीको बिहीबार मृत्यु भएको थियो ।

मलामी जानुअघि उनीहरुले स्थानीय महेन्द्र आधारभूत मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदान गर्नेमा सोही वडाका वडासदस्य दुर्गाबहादुर थापासहित रहेका स्थानीयवासी एवत सारुले जानकारी दिए । रासस