Logo ३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026


काठमाडौं–२ मा माधव नेपाल विजयी


0
Shares

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरे ।

विवेकशील साझा पार्टीका डा. सुरेशराज आचार्यले सात हजार ४७३ मत प्राप्त गरेका छन् । कुल ५२ हजार १३५ मत खसेको थियो । रासस