
काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्याग्निच्युटको परकम्पन गएको छ ।
आज बिहान ५ बजेर ६ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का महसुस काठमाडौं उपत्यकामा पनि गरिएको थियो ।
यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्