२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापा पराजित


0
Shares

उनले राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापालाई १० हजार ४५९ मतान्तरले पराजित गरेका हुन् ।

विजयी राईले ३७ हजार ३३३ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एवं बहालवाला उद्योगमन्त्रीसमेत रहेका थापाले २६ हजार ८७४ मत ल्याए ।

राजेन्द्र राई वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् । उनलाई राप्रपाको पनि समर्थन रहेको थियो ।

लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका पराजित थापालाई नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको समर्थन रहेको थियो ।