२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


अछाम प्रदेशसभामा माओवादी केन्द्रका रावल विजयी


0
Shares

 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरत बहादुर बिष्टले ९०४० मत प्राप्त गरि पराजित भएका छन् ।

नेमकिपाका पदम बहादुर बुढाले ७६ मत प्राप्त गरे भने नेकपा मालेका दीलबहादुर बिष्टले ३४९ मत प्राप्त गरी पराजित भए ।

जम्मा २१ हजार ५ सय ५ मत खसेको यो क्षेत्रमा १ हजार ५९ मत बदर भएको जनाइएको छ ।