
२९ सय १५ मतले कार्कीले शर्मालाई पराजित गरेका हुन् । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याए ।
पराजित भएपछि नेता शर्माले कार्कीलाई भेटेर सार्बजनिक रुपमै बधाई दिदैं माला र खा्दा लगाइदिएका छन् । उनले तस्वीरहरु खिच्दै कार्कीलाई शुभकामना दिए ।
प्रतिक्रिया दिनुहोस्