२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


प्रदेशसभातर्फ २५८ स्थानको मतपरिणाम आउँदा कसको कति सिट ?


0
Shares

प्रदेश नम्बर २ मा भने राजपा र संघीय समाजवादी फोरमका उम्मेदवार धेरै स्थानमा विजयी भएका छन् ।

अहिलेसम्म घोषित २५८ प्रदेशसभाको मतपरिणामअनुसार सबैभन्दा बढी नेकपा एमालेले १३७ स्थानमा जित हात पारेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ६०, नेपाली कांग्रेसले ३१, संघीय समाजवादी फोरमले १८ र राष्ट्रिय जनता पार्टीले ५ स्थानमा जित निकालेका छन् ।

त्यसैगरी अन्य ७ स्थानमा स्वतन्त्र र साना दलका उम्मेदवार विजयी भएका छन् ।