२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


बेलायतमा भारी हिमपात, यातायात सेवा अवरुद्ध


0
Shares

हिमपातका कारण बेलायतका अधिकांश विद्यालय र क्याम्पस बन्द भएका छन् । लण्डनको वेल्समा ३० सेन्टिमिटरसम्म हिउँ जम्दा यातायात सेवा अवरुद्ध बनेको छ ।

अधिकांश सडकमा हिउँ जमेकाले सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । सडकमा जमेको हिउँ पन्छाउन सयौं उद्धारकर्मी परिचालन गरिएको छ ।

बेलायतमा बर्षेनी हुने हिमपातका कारण जनजीवन अस्तब्यस्त हुने गर्दछ ।(एजेन्सी)