२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


सिरहा–१ ‘ख’मा एमालेका यादव विजयी


0
Shares

एमालेका अशोककुमार यादव ११ हजार ११० मतसहित विजयी भएका हुन् ।

अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका राजकुमार गुप्तालाई ५०२ मत अन्तरले पराजित गर्दै एमालेका यादव निर्वाचित भएका हुन् । गुप्ताले १० हजार ६०८ मत प्राप्त गरेका छन् । रासस