Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


न्यूयोर्कमा आक्रमण गर्ने तयारीमा रहेका बंगलादेशी युवक पक्राउ


0
Shares

न्यूयोर्कको मूख्य बस टर्मिनलमा शरीरमा विस्फोटक पदार्थ बाँधेका ती युवक पक्राउ परेका हुन् ।

शंकास्पद अवस्थामा हिंडिरहेका २७ बर्षीय अकायद उल्लाह नामका युवकको शरीर चेकजाँच गर्दा शरीरमा रहेको केही विस्फोटक पदार्थ पड्किंदा उनी घाइते पनि भएका छन् ।

अरु चार जनालाई सामान्य चोटपटक लागेको छ ।(एजेन्सी)