१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


इलाममा बेवारिसे ३ थान पेस्तोल भेटियो


0
Shares

इलाम नगरपालिका– ८ तिल्केनी स्थित गोरेटो बाटोको भित्तामा वेवारिसे अवस्थामा हतियार छ भन्ने स्थानियले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी दिएपछि प्रहरी नायव उपरिक्ष रमेश बस्नेतको कमाण्डमा खटिएका टोलीले ३ थान इन्डियन पेस्तोलका साथमा ८ राउन्ड गोली समेत फेला परेको प्रहरीले जनाएको छ ।