२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


कपिलवस्तुमा १५३ उम्मेदवारको जमानत जफत


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरुको जमानत जफत भएको हो ।

प्रतिनिधिसभाका ८ र प्रदेशसभाका २० जनालेमात्र जमानत जोगाउँदा प्रतिनिधिसभातर्फ ४६ र प्रदेशसभातर्फ १०७ उम्मेदवारले आफ्नो जमानत जोगाउन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कपिलवस्तुमा प्रतिनिधि र प्रदेशसभामा गरी १८१ जनाले उम्मेदवारी दिएका थिए ।