
‘एसडी प्रोमो मिडिया प्रालि इन्डिया’को आयोजना भएको प्रर्दशनीमा दक्षिण एसियाका १५० ओटा मेडिकल तथा ल्याब स्टलहरु राखिएका छन् ।
नेपालमा चिकित्सा विज्ञान तथा प्रयोगशालासम्बन्धी जानकारी दिन आयोजना गरिएको प्रदर्शनीमा शल्यचिकित्साका सामग्री, उद्दार र आपतकालिन अवस्थाका सामग्री, मेडिकल डिस्पोजेवल, अस्पतालका फर्निचरहरु, अस्पतालका सूचना संयन्त्र, औषधीजन्य फोहोर व्यवस्थापन प्रणाली राखिएका छन् ।
प्रदर्शनी आगामी पुस २ गते सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्