१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


२ किलो चरेशसहित रसियाली नागरिक पक्राउ


0
Shares

काठमाडौंबाट दुबई हुँदै मौरीसस जान लागेका ३३ वर्षीय रसियाली नागरिक भिक्टर इस्भानोनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

प्रहरीले झोलामा दुईओटा च्यवनप्रासको बोतलमा राखी लुकाइ छिपाइ लान लागेको अवस्थामा सो चरेश फेला पारेको हो । रासस