Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


१३ विपन्न परिवारलाई आर्थिक सहयोग


0
Shares

रुपाकोट–मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा बालसेवा समाज नेपाल नेर्पा र नवीकरण सेवा समाज दुर्छिम खोटाङको संयुक्त आयोजनामा सोमबार उक्त रकम प्रदान गरिएको हो ।

जिल्लाबाट विभिन्न मापदन्ड बनाइ छनोट गरिएका घर–परिवारलाई आयमूलक व्यवसायमा खर्च गर्ने गरी पहिलो चरणमा रकम प्रदान गरिएको जनाइएको छ ।