२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


फिलिपिन्समा २५१ यात्री सवार पानीजहाज दुर्घटना


0
Shares

फिलिपिन्सको पूर्वी तटमा गइरहेको पानीजहाज बिहीबार दुर्घटनामा परेको हो । हराएकाको खोजी तीव्र पारिएको छ । हराइरहेकाको खोजी गर्न हेलिकोप्टरसमेत परिचालन गरिएको छ ।

मौसमको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

मौसमकै खराबीका कारण फिलिपिन्समा वर्षेनि पानीजहाज दुर्घटना हुने गरेका छन् । (एजेन्सी)