२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


जापानमा एक हजार वर्ष पुराना मूर्तिहरु ४५ वर्ष लगाएर संरक्षण


0
Shares

क्योटो सहरको सनजुसानजेन्डो बौद्धस्थलमा करिब एक हजार वर्ष पुराना बोधिसत्वका मूर्तिहरुको संरक्षण र मर्मत–सम्भार गत शुक्रबार सम्पन्न भएको ‘जीजी प्रेस’ले जनाएको छ ।

सन् १९७३ देखि संरक्षण र मर्मत–सम्भार सुरु गरिएका ती मूर्तिहरु प्रत्येक वर्ष १५ देखि ४० ओटाका दरले मर्मत गर्ने गरिएको जनाइएको छ ।

संरक्षणविद् र कामदारहरुले मूर्तिहरुमा सुनको जलपलाई विशेषरुपमा संरक्षण गर्ने गरेको सो प्रेसले जनाएको छ ।

ती मूर्तिहरु सन् ७९४ देखि ११८५ बीच जापानको हेईयनकालीन भएको जनाइएको छ ।