
उक्त सेवाको बुधबार पूर्वयुवराज्ञी हिमानी शाहले सुरुआत गरिन् ।
नेदरल्यान्ड्समा निर्मित ती मसिनबाट बिरामीको उपचारमा निकै सहज हुने र यो खालको सेवा नेपालमा पहिलोपटक ल्याइएको दाबी पनि अस्पतालले गरेको छ ।
सो अवसरमा अस्पतालका स्नायुरोग विशेषज्ञ डा. पंकज जलानले यस प्रविधिको विशेषताबारे प्रस्ट्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्