
मुम्बईको लोअर परेल इलाकास्थित घरमा लागेको आगोमा पर्दा अरु ६ जना घाइते भएका छन् । घाइते सबैलाई अस्पताल भर्ना गरिए पनि अवस्था चिन्ताजनक छ ।
आगो कमला मिल्स कम्पाउण्डमा लागेको हो । भवनको माथिल्लो तलामा रहेको पबबाट आगो सल्केको बताइएको छ ।
आगलागी भएको ठाउँमा केही मिडियाका कार्यालय तथा होटल रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्