३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु


0
Shares

न्यूयोर्कको ब्रोङस बोरोहमा फोरदाम युनिभर्सिटीसँगै रहेको अपार्टमेन्टमा भएको आगलागीमा ४ जना घाईते भएका छन् । आगो नियन्त्रणका लागि १ सय ५० भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।

अहिले अपार्टमेन्ट खाली गराइएको छ । आगो कसरी लाग्यो भन्नेबारे प्रष्ट हुन सकेको छैन । क्षतिको विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)