१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


इलाममा विशेषज्ञ डाक्टरको अभाव


0
Shares

विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा सेवा लिन आएका बिरामी उपचारका लागि जिल्लाबाहिर जाने गरेका छन् ।

९ जना विशेषज्ञसहित १६ जना डाक्टरले सेवा पु¥याउनुपर्ने ५० शैयाको अस्पतालमा १ जना मात्र विशेषज्ञ डाक्टर कार्यरत छन् ।

यस्तै १५ जना नर्सको दरबन्दी रहे पनि अस्पतालमा ८ जना नर्स, २ जना डाक्टर र २ जना मेडिकल अफिसरले मात्र सेवा दिइरहेका छन् ।