२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एक जना ब्यक्तिको फर्ममा २४ वटा गाई, १ सय २५ लिटर दूध उत्पादन


0
Shares

वाणगंगा नगरपालिका–८ मधुवनका किसान खुमानन्द पौडेलले पशुपालन व्यवसायबाट मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

२०७० सालदेखि आफ्नै जग्गामा व्यवसायीक पशुपालन सुरु गरेका पौडेलको फर्ममा होलस्टिक र जर्सी जातका २४ वटा गाई छन् ।

दैनिक १ सयदेखि १ सय २५ लिटर दूध बिक्री गर्दै आएपछि व्यवहार सञ्चालन गर्न सहज भएको पौडेल बताउँछन् ।