
जेरुसलमलाई इजरायली राजधानीको मान्यता दिने अमेरिकी फैसलाबिरुद्ध पाकिस्तानको रावलपिण्डीमा आयोजित र्यालीलाई सम्बोधन गर्ने क्रममा हाफिज सईदसँगै प्यालेस्टाइनी राजदूत वलीद अबु अली पनि देखिएपछि फिर्ता बोलाईएको हो ।
भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले मुम्बई हमलाका मास्टर माइन्डसँग प्यालेस्टाइनी राजदूतको साँठगाँठ रहेको भन्दै आपत्ती जनाएपछी प्यालेस्टायनले यो कदम चालेको हो ।
भारतले हाफिज सईदको योजनाअनुसार सन् २००८ मा मुम्बई हमला भएको दाबी गर्दै आएको छ । यद्यपि, पाकिस्तानले भने भारतीय भनाई अस्वीकार गर्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्