 
	    तीन दिनसम्म चल्ने सम्मेलनको आयोजना नेपाल राष्ट्रिय दोर्जे शुम्देन समाजले गरेको हो ।
सम्मेलनमा नेपाल, चीन, श्रीलंका, ईटली, अमेरिका, जर्मनलगायत ८० राष्ट्रका वौद्ध धर्मावलम्बीको सहभागिता छ ।
सम्मेलनमा गौतम बुद्धले विश्वका लागि दिएको शान्तिको अवधारणाबारे छलफल हुनेछ ।
सहभागी बौद्ध धर्मगुरुहरुले बुद्धको ज्ञान विश्वमा शान्ति कायम गर्नका लागि उपयोगी भएकाले सबैले व्यवहारिक रुपमा पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
सम्मेलनको उद्घाटन रक्षामन्त्री भिमसेनदास प्रधानले गरेका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्