Logo २३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025


चुरोटबाट सल्केको आगोले वृद्धाको मृत्यु


0
Shares

ओछ्यानमै चुरोट पिउँदै गर्दा सिरकबाट सल्केको आगोले ठाकुरबाबा नगरपालिका–९ बेतहनीकी ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

शनिबार राति चुरोट पिउने क्रममा अगोलेर जलेर उनको मृत्यु भएपनि घरपरिवारले आइतबार बिहानमात्र थाहा पाएका थिए । रासस