 
	    काठमाडौंबाट धनगढी आउँदै गरेको ना ५ ख ७६९२ नम्बर बसको ठक्करबाट लम्की चुहा नगरपालिका वडा नम्वर १ तिल्केनीकी २५ बर्षीया धनरुपा खनालको मृत्यु भएको प्रहरीले हो ।
बाटो काट्ने क्रममा तीब्र गतिमा रहेको बसले ठक्कर दिंदा उनको मृत्यु भएको हो । बस र चालकलाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।
मृतकका आफन्तले क्षतिपूर्ति र कारवाहीको माग गर्दै लम्कीमा सडक अवरुद्ध गरेका छन् । लम्कीमा एक हप्ता अगाडिमात्रै दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्