प्रादेशिक राजधानीको माग राख्दै आज पनि धनकुटा बन्द • Image Khabar Image Khabar


प्रादेशिक राजधानीको माग राख्दै आज पनि धनकुटा बन्द


Imagekhabar
२४ पुष २०७४, सोमबार १३:३५

प्रादेशिक राजधानीको माग राख्दै आज पनि धनकुटा बन्द

आइतबार केही खुकुलो गरिएको हड्ताल फेरि कडा बनाइएको छ । मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएकाले आन्दोलन निरन्तर गरिएको जनाइएको छ ।

यातायातका साधन, बजार, पसल, शैक्षिक संस्था बन्द गरिएको छ । सरकारको निर्णयका आधारमा आन्दोलनको स्वरुप परिवर्तन गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्