२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रादेशिक राजधानीको माग राख्दै आज पनि धनकुटा बन्द


0
Shares

आइतबार केही खुकुलो गरिएको हड्ताल फेरि कडा बनाइएको छ । मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएकाले आन्दोलन निरन्तर गरिएको जनाइएको छ ।

यातायातका साधन, बजार, पसल, शैक्षिक संस्था बन्द गरिएको छ । सरकारको निर्णयका आधारमा आन्दोलनको स्वरुप परिवर्तन गरिने आयोजकले जनाएका छन् ।