२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दलीय सहमतिबिना प्रदेश मुकाम तोकिँदैन : सन्चारमन्त्री


0
Shares

उनले आगामी मन्त्रिपरिषदको बैठकबाट प्रदेशप्रमुख तोकिएपनि प्रदेशको मुकाम भने नतोकिने उल्लेख गरे ।

मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले वाम गठबन्धनले प्रदेश मुकाम तोक्ने विषयमा सहमति नदिँदा सरकार पनि पछि हटेको बताए ।

कार्यक्रममा जनही १५ हजार रुपैयाँ राशीको शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट शेखर खरेल, विक्रम निरौला र रुपेन्द्र सेर्मालाई सम्मान गरिएको थियो ।