 
	    सल्यानको दार्मा गाउँपालिका–३ मा गएराति बन्चरो प्रहारबाट स्थानीय कमल केसीकी जेठी श्रीमती रुपाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार कमलकी कान्छी श्रीमती कल्पना चन्दले प्रहार गरेको बन्चरोले लागेर रुपाको मृत्यु भएको हो ।
गएराति १ बजे बन्चरोले लागेर गम्भीर घाइते भएकी रुपाको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा बिहान साढे ९ बजे मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको स्थानीय प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्