
‘डा. केसीलाई बिनाशर्त रिहा गर’, ‘डा. केसीविरुद्ध लगाइएको मुद्दा खारेज गर’, ‘भ्रष्टाचार र माफियातन्त्र अन्त्य गर’, ‘न्यायपालिकाको पुनःसंरचना गर’ जस्ता नारा लगाउँदै उनीहरु सडकमा उत्रिएका हुन् ।
प्रदर्शनमा नयाँ शक्ति पार्टी नेपालका नेता–कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्