ल्याक्मी सेलुन ब्राइडल मेकअप इभेन्ट • Image Khabar Image Khabar


ल्याक्मी सेलुन ब्राइडल मेकअप इभेन्ट


Imagekhabar
२९ पुष २०७४, शनिबार २०:१९

ल्याक्मी सेलुन ब्राइडल मेकअप इभेन्ट

शनिबार राजधानीमा आयोजित कार्यक्रममा ल्याक्मी फेसन विक–२०१८ को ब्राइडल ट्रेन्को अनावरण पनि गरिएको छ ।

भारतीय ल्याक्मी सेलुनका नेसनल क्रियटिभ डिरेक्टर सुष्मा खानले मेकअपबारे जानकारी प्रदान गरेकी थिइन् ।

भारतका १०० सहरमा ३८० ल्याक्मी सेलुनका आउटलेट रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्