
शनिबार राजधानीमा आयोजित कार्यक्रममा ल्याक्मी फेसन विक–२०१८ को ब्राइडल ट्रेन्को अनावरण पनि गरिएको छ ।
भारतीय ल्याक्मी सेलुनका नेसनल क्रियटिभ डिरेक्टर सुष्मा खानले मेकअपबारे जानकारी प्रदान गरेकी थिइन् ।
भारतका १०० सहरमा ३८० ल्याक्मी सेलुनका आउटलेट रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्